एमाले एक्लै चुनावमा लड्न सक्छ : अध्यक्ष ओली

काठमाडौँ, २३ पौष । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । पार्टीको जिल्ला अधिवेशनको भर्चुअलमार्फत संयुक्त रुपमा उद्घाटन गर्दै उनले एमाले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताए । उनले एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गरे…