एमालेले टुङ्ग्यायो राष्ट्रिय सभा सदस्यका लागि १९ उम्मेदवार

काठमाडौँ, १९ पौष । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि १९ जना उम्मेदवारको टुङ्गो लगाएको छ । आज तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकले उम्मेदवारहरुको टुङ्गो लगाएको हो । १. प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । २. प्रदेश २ बाट असर्फी यादव, विना र…