काठमाडौँ, १९ पौष । थप ३ सय २६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २९ हजार २ सय ७७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ५ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय ५५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…