प्रतिनिधि सभाको बैठक सुरु, प्रत्यक्षप्रसारण (LIVE)

काठमाडौँ, ११ कार्तिक । प्रतिनिधि सभाको बैठक २ बजेबाट सुरु भएको छ । यसअघि मंगलबारका लागि बोलाइएको बैठक एमालेको अधिवेशनका कारण आजका लागि सारिएको थियो ।