आज बसेको मन्त्रिपरिषद् बैठक सकियो (निर्णयसहित)

काठमाडौँ, ११ असोज । आज बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ । सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार आज बसेको बैठकले ७ वटा महत्वपूर्ण निर्णय गरेको छ । १. सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्सँग पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ । २. रासायनिक मल नियन्त्रण…