अजय शाही र विमला खत्रीलाई पदमुक्त नगरेसम्म सदन चल्दैन: एमाले

बुटवल, ७ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य एवं विना विभागीय मन्त्री अजय शाही र सांसद विमला खत्रीलाई पदबाट नहटाएसम्म सदन चल्न नदिने बताएको छ । आज प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीमगरलाई पत्र बुझाउँदै प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पटक-पटक पद अनुकुलको आचरण नगरी प्रदेशसभाको गरिमामा आँच आउने काम गरेकाले संविधानको धारा…