काठमाडौँ, १ भदौ । नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ । आज बसेको पार्टी स्थायी कमिटीको बैठकले नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ । एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीका अनुसार बैठकले हठात् संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको छ । दल…