काठमाडौँ, २६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्चमा परेको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा परेको छ । प्रदेशसभा बोलाउने निर्णय संविधानविपरीत भएको भन्दै प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश राउतको इजलासमा परेको हो । मुख्यमन्त्री शंकर पोखरेलले आफू संविधानको धारा १६८९१० को बहुमतको मुख्यमन्त्री भएको…