काठमाडौँ, १२ साउन । थप ३ हजार ८ सय ९९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ८५ हजार ६ सय ७३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ३६ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ७ सय ७८…