साउन २५ मा विधान सम्मेलन गर्ने एमालेको निर्णय

काठमाडौँ, १९ असार । नेकपा एमालेले साउन अन्तिममा विधान सम्मेलन गर्ने भएको छ । आज बसेको एमाले केन्द्रीय कमिटीको बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको हो  । असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने…