एमालेले बोलायो स्थायी कमिटी बैठक: माधव समूहलाई पनि निम्तो

काठमाडौँ, ३१ जेठ । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि असार २ गते बस्ने बैठकमा बोलाएको हो । उक्त बैठकमा माधव नेपाल समूहलाई पनि निमन्त्रणा गरिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा नेकपा एमालेभित्रको विवाद समाधान र आगामी रणनीतिबारे छलफल हुने…