कांग्रेसले पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गर्‍योः मन्त्री ढकाल

काठमाडौँ, १७ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाउनुभएको छ । सोमबार मन्त्री ढकालले न्‍युज एजेन्सीसँग कुरा गर्दै नेकपा (एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनशायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको दावी गर्नुभयो ।…