थप ८३०५ जनामा कोरोना संक्रमण, ६५४३ जना डिस्चार्ज

काठमाडौँ, ६ जेठ । थप ८ हजार ३ सय ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ जना रहेको छ । मन्त्रालयका अनुसार आज ६ हजार…