थप ९२४७ जनामा कोरोना संक्रमण, ५७६७ जना डिस्चार्ज

काठमाडौँ, ३ जेठ । थप ९ हजार २ सय ४७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४ सय ८० जना रहेको छ । मन्त्रालयका अनुसार आज ५ हजार…