थप ३५ सय ५६ जनामा कोरोना संक्रमण: १२ जनाको मृत्यु

काठमाडौँ, १३ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १३ हजार दुई सय ९३ जनाको परिक्षण गर्दै ३५ सय ५६ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै हालसम्म संक्रकितको संख्या तीन लाख तीन हजार पाँच सय ६१…