भक्तपुर, २८ चैत । विगतका नेतृत्वको समयमा भक्तपुरमा ५० लाख बजेट ल्याउन समेत नसकिने अवस्था थियो । जसले गर्दा केन्द्रीय राजधानीको रुपमा रहेको काठमाडौँ उपत्यकाभित्रकै जिल्ला भए पनि विकास र समृद्धिको यात्रामा दुर्गम जिल्ला वा ठाउँ जस्तै पहिचान बोकेको थियो भक्तपुरले । जिल्लाका जनताले विकास देख्नको लागि काठमाडौँ जानुपर्ने अवस्था थियो । जसमा मुख्य समस्या…