नेपाल–खनाल पक्षद्वारा बागमती प्रदेश समानान्तर कमिटी घोषणा (नामावलीसहित)

काठमाडौँ, २४ चैत । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।  जसमा १० जना पछि पछि मनोनयन गरिने बताइएको छ । समानान्तर कमिटीको सह संयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् ।…