थप १७६ जनामा कोरोना संक्रमण, ११७ जना डिस्चार्ज

काठमाडौँ, २२ चैत । थप १ सय ७६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १६ सय ७२ जना रहेको छ । मन्त्रालयका अनुसार आज १ सय १७ जना डिस्चार्ज भएसगै आजसम्म घर…