काठमाडौँ, १४ चैत । कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गरिएको छ । उनको पार्थिव शरीरलाई नर्भिक अस्पतालबाट शव यात्रासहित यट्खास्थित निवासमा श्रद्धाञ्जलीको राखिएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुका निधन भएको हो । उनको शव यात्रासहित कांग्रेस केन्द्रीय कार्यालय,सानेपा पुर्याएर पुनः श्रद्धाञ्जली कार्यक्रम राखिएको छ । जोशीलाई श्रद्धाञ्जली दिन सभामुख…