प्रतिनिधिसभा बैठक आज बस्दै (कार्यसूचीसहित)

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको  बैठक आज  दिउँसो १ः०० बैठक बस्न लागेको संघीय संस्द् सचिवालयले जनाएको छ । सम्भावितकार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन–२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन-२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको छ । यस बाहेक नेपाली कांग्रेसका नेता २०५८ सालको राष्ट्रियसभा सदस्य तथा संविधानसभा…