काठमाडौँ, २८ फागुन । थप १ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७५ हजार १ सय १८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ सय २९ जना रहेको छ । मन्त्रालयका अनुसार आज ६१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २…