अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले नेकपा आधिकारिकताको विषयमा गरेको फैसलालाई मान्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले गरेको फैसलाका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अब एमाले र माओवादी ब्युँताउने हो भन्ने प्रश्नमा ओलीले आफूले फैसलाको…