थप १२५ जनामा कोरोना संक्रमण, ९१ जना डिस्चार्ज

काठमाडौँ, ५ फागुन । थप १ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ६ सय २१ जना रहेको छ । मन्त्रालयका अनुसार आज ९९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६९…