थप ५७ जनामा कोरोना संक्रमण, १ सय ३३ जना डिस्चार्ज

काठमाडौँ, १ फागुन । थप ५७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ३१ जना रहेको छ । मन्त्रालयका अनुसार आज १ सय ३३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २…