काठमाडौँ, ७ माघ । थप ३ सय १८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ९३ जना रहेको छ । मन्त्रालयका अनुसार आज ३ सय ८३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…