थप २४० जनामा कोरोना संक्रमण, ४ सय ७७ जना डिस्चार्ज

काठमाडौँ, ३ माघ । थप २ सय ४० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ५६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ५८ जना रहेको छ । मन्त्रालयका अनुसार आज ४ सय ७७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६१ हजार ४४ जना…