काठमाडौँ, २६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जाने भन्नेबित्तिकै धेरैको सातो गएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले अब चुनाव घोषणा भएको र मैदानमा आउन सबै दललाई आग्रह गरेका छन् । उनले भने , “रिङमा आउनुस्, जितेर बेल्ट लगाउनुस् । निर्वाचन भन्नेबित्तिकै सातो किन गएको ?”…