काठमाडौँ, २५ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विगतमा आफु प्रधानन्यायाधिस भएको समयमा विचाराधिन मुद्धामा कसैले पनि बोलेर प्रभावित गर्न नमिल्ने भनि व्याख्या गर्नेले अहिले आएर सडकबाट नै न्यायलयलाई लत्याउँदै सडकबाट नै फैसला सुनाउँदै हिड्ने गरेको गुनासो व्यक्त गर्नुभएको छ । पूर्वन्यायाधिसहरु मीनबहादुर राजमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ तथा शुशिला कार्कीले शुक्रवार एक विज्ञप्ती…