काठमाडौँ, १७ पौष । चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले हालै नेपालका नेता तथा प्रधानमन्त्री र राष्ट्रपतिलाइ भेटेर फर्किसकेको छ । बिहीबार साँझ नेपाल भ्रमणबारे जानकारी सार्वजनिक गर्दै चिनियाँ विदेश मामिला प्रवक्ता वाङ वेनबिनले भ्रमणका क्रममा नेपाली पार्टीहरुबीचको अन्तरक्रिया, बीआरआई अन्तर्गतको सहयोग र आपसी चासोका विविध विषयमा छलफल भएको जानकारी गराउनुभयो । उहाँले…