थप ७१० जनामा कोरोना संक्रमण, ११ सय ७५ जना डिस्चार्ज

काठमाडौँ, ४ पौष । थप ७ सय १० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ४० जना रहेको छ । मन्त्रालयका अनुसार आज ११ सय ७५ जना डिस्चार्ज भएसगै आजसम्म…