भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला नेपालमा

काठमाडौँ, ११ मंसिर । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले आज नेपाल आएका छन । उनले  काठमाडौं विमानस्थलमा पत्रकारहरुलाई नेपाली भाषामै प्रतिक्रिया दिदै उनले नेपाल आउँदा रमाइलो लागेको बताए । उनले भने, ‘मैले यहाँ पहिले नै आउन चाहेको थिएँ । तर, कोभिडका कारण त्यसो गर्न सकिएन’  ‘म यहाँ आउँदा धेरै खुशी भएको छु ।’ नेपाल भ्रमणको दुई दिने कार्यक्रमबारे…