नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमै सम्पन्न गर्न मन्त्री नेम्बाङ्गको निर्देशन

काठमाडौँ, २८ कार्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिनु भएको छ । सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार भएको छलफलमा देशकै महत्वपूर्ण राजमार्गको नारायणगढ–बुटवल खण्ड तोकिएकै समयमा सम्पन गर्न निर्देशन दिनुभएको हो । उहाँले सम्बन्धित आयोजना हेर्ने अधिकारीलाई…