काठमाडौँ, ९ असोज । सरकारले तेजाब बिक्री नियमन गर्न अध्यादेशमार्फत नया कानून ल्याएको छ । मन्त्रिपरिषद्बाट पारित भई राष्ट्रपतिले जारी गर्न लागेको अध्यादेमा सरकारको अनुमति नलिई तेजाब वा घातक रसायन बिक्री-वितरण, आयात-निर्यात, ओसारपसार गर्न नपाइने उल्लेख छ । पूर्णपाठ : पूर्णपाठका लागी तलको लिंक क्लिक गर्नुहोस : फौजदारी कसुर(1)