काठमाडौँ, २३ भदौ । थप ९ सय २ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार १० हजार ६११ नमुना परीक्षण गर्दा ९ सय २ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज २ हजार २ सय…