काठमाडौँ, ३ भदौ । १०१ वर्षको उमेरमा मंगलवार निधन हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उपप्रधानमन्त्री पोखरेलले घिमिरेको पार्थिव शरीरमा बिहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो । आज विहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्माम व्यक्त…