काठमाडौँ, १७ साउन । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्याधिक महत्व दिएको बताउनुभएको छ । आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वर्ष पुगेको दिन । यसै अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गर्नुभएको छ । नेपाल–चीनबीच १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध…