काठमाडौँ, २४ असार । थप २५५ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २५५जनामा कोरोना संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज २९३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ हजार ७ सय ९२ जना रहेको…