काठमाडौँ, १४ असार । थप ४ सय ६३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ४ सय ६३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज १ सय ७९ जना डिस्चार्ज भएसगै कुल डिस्चार्ज हुनेको…