राष्ट्रिय शक्तिहरु बिचको एकता अभूतपूर्व तथा ऐतिहासिक, सबैमा सलाम : उपप्रम पोखरेल

काठमाडौँ, ३१ जेठ । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय शक्तिहरु बीचको एकता भूतपूर्व तथा ऐतिहासिक भएको उल्लेख गर्नुभएको छ । राष्ट्रियताको सवालमा नेपालका सम्पूण रानीतिक दल तथा नेपाली जनताको एकताले गुमेको नेपाली भुमि फिर्ता ल्याउने उल्लेख गर्दै उहाँले सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई सार्वजनिक गरी संविधानको अंग बनाउन निसान छाप…