काठमाडौँ, ४ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले नेपालमा महाभुकम्पको समयमा छिमेकी देश चीन र भारतबीच भएको सम्झौताको विरुद्धमा नेपाल दृढताका साथ अघि बढ्ने उद्घोष गर्नुभएको छ । राष्ट्रपतिले शुक्रवार प्रस्तुत गर्नुभएको नेपाल सरकारको नीति तथा कार्यक्रमको सवालमा आफ्नो धारणा राख्दै आइतवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता नेम्वाङले…