घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन : प्रम ओली

काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वका अर्थतन्त्र तहसनहस बनाइरहेको सन्दर्भमा नेपाल सरकारले कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रयाका लागि लकडाउनको घोषणा गरेकोले उक्त समयमा सरकार जनताको घरमुली भएकाले अनिकाल तथा समस्यामा कोही नागरिक पनि भोकै हुन नदिने उद्घोष गर्नुभएको छ । आज मे १ श्रमिक…