काठमाडौँ, २३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री यागेश भट्टराईले कोभिड–१९ विरुद्धको लडाईमा बेग्ला बेग्लै मोर्चा बनाएर गए त्यो आफुैलाई सत्यानास गर्ने बाटोमात्र हुने बताउनु भएको हो । सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले पूर्वप्रधानमन्त्री एंव समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा ‘कोरोना महाव्याधीविरूद्ध सार्वजनिक पहल’ लाई लक्षित गर्दै उहाले भन्नुभएको छ ।…