काठमाडौँ, १६ माघ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस सङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान अपनाउन आह्वान गरेको छ । डब्लुएचओको स्वास्थ्य आपत्काल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन् । डाक्टर माइक र्यानले घातक भाइरससँग जुझ्न चीनले चालेका कदमहरूको प्रशंसागर्दै भनेका छन, “चुनौती निकै ठूलो छ तर त्यसको…