स्वास्थ्य मन्त्रालयद्वारा कोरोना भाइरसको संक्रमण नेपालमा भेटिएको पुष्टि

काठमाडौँ, ११ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित…