काठमाडौँ, ८ माघ । गृहमन्त्री रामबहादुर थापाले नेपाल र चीनको सम्बन्ध प्राचिन कालदेखि अटुट रहेको बताएका छ । आज चिनियाँ नयाँ वर्ष वसन्तोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री थापाले प्राकृतिक रुपमा मात्रै नभएर साँस्कृतिक र सामाजिक रुपमा पनि जोडिएको बताएका हुन् । नेपालका तर्फबाट पनि समय समयमा उच्च पदस्थ व्यक्तिहरुको चीन भ्रमण हुने गरेको उल्लेख…