काठमाडौँ, १ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्ने बताएका छन् । आज काठमाडौँमा राष्ट्रिय योग मूल समारोह समितिले आयोजना गरेको राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्तिको मूल समारोह कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्ने बताएका हुन । उनले उनले निरोगी, शान्त र सौहार्दपूर्णरूपमा जीवनका लागि योग नै…