काठमाडौँ, २४ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भजन, मिसन र पार्टी पत्रकारिताबाट माथि उठेर समृद्ध नेपालको अभियानमा जुट्न पत्रकारिता क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको भक्तपुर शाखाको २३ औं स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री बाँस्कोटाले भने, ‘म पनि लामो समयसम्म…