हामी सर्वोत्तम लोकतन्त्रप्रति निष्ठावान छौँ, सोही अनुरुपमा नै हाम्रो व्यवहार निर्देशित हुन्छ : प्रम ओली

काठमाडौँ, ७ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सर्वोत्तम लोकत्रन्त्रप्रति निष्ठावान रहेको उल्लेख गर्दै संविधानत नागरिकले पाउने सूचनाको हक संघिय लोकतान्त्रीक गणतन्त्रमा मुलुकको विकास र समृद्धिको आधार भएको उल्लेख गर्नुभएको छ । राष्ट्रिय सूचना आयोगद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन आइतवार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अरु कसैको अभ्यास र अनुभवको नक्कल गर्नेभन्दा पनि आफ्नै शैलीमा सूचनाको…