समाजबाद : सिद्धान्त की व्यबहार ???

पस्चिमा मुलुकहरूले समाजबादका राम्रा कुरा चोरेर जनतालाई खुशी पार्दै राज्यसत्ता टिकाउन सफल भएका रहेछन् भने हामी चाहीं कतै समाजबादको खोल ओडेर पूंजीबाद कै पृष्टपोषण गरिरहेका त छैनौं भन्ने भान हुन्छ । बेलायत London borough of Ealing को Hanwell ward मा गत महिना भ्रमणका क्रममा यो ठाऊ निहाल्ने मौका मिल्यो । सूचना र घुमघामका लागि बिजय…