प्रसङ्ग नेपाल: राजतन्त्रको पुनर्बहाली

अहिले राजतन्त्र बारे नेपालमा केहि चासो बढ्दो देखिन्छ, राजाभन्दा पनि त्यस पछिका शासकको ब्रम्हलूट र देशमा युवा बस्नै नचाहने स्थितिले हो वा जनताले विश्वका अन्य राजतन्त्रात्मक (जस्तै जापान, बेलायत, भुटान तथा युरोपेली राजतन्त्रात्मक) देशसंग तुलना गरेर हो कुन्नी । युरोपेली राजतन्त्रमा गुनासो गर्ने ठाउँ देखिन्न, हाम्रो देशका अहिलेका राष्ट्रपति र उपराष्ट्रपति दुबैको भूमिकामा मात्र एउटा…